नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1953 · वि.सं. २०४१

नि.नं. 1953 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीमा उल्लिखित व्यक्तिलाई मात्र अड्डा अदालतले बुझ्न पर्ने । (प्रकरण नं. १२) § पति पत्नीको संयुक्त परिश्रमबाट कमाई आइरहेको जग्गामा पछि विपक्षीले कमाई आएकोले निजको नाउँमा मोहियानी प्रमाणपत्र दिएकोलाई भूमिसम्बन्धी ऐनको २५(१) को त्रुटि भयो भनेर भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1953
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्