नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1952 · वि.सं. २०४१

नि.नं. 1952 — बन्धकी निखनाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भोग गरेको भन्ने प्रमाणित हुन नआएकोले भोगबन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1952
मुद्दाको विषयबन्धकी निखनाई पाउँ
निर्णय वर्ष / मिति2041/04/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1952
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्