नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1950 · वि.सं. २०४१

नि.नं. 1950 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनी मान्यता प्राप्त बकसपत्रमा उल्लेख भएको व्यहोराबाट उक्त सम्पत्ति पेवा भई स्त्री अंश धनको ४।५ नं. अनुसार आफूखुस गर्न पाउनेमा कुनै कानूनी अड्चन पर्न सक्ने अवस्था देखिन नआउने । (प्रकरण नं. १८) § शंकायुक्त स्थितिको कागज प्रतिवादीको विरूद्ध प्रमाण लाग्न सक्ने देखिएन । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1950
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2041/01/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1950
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्