नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1948 · वि.सं. २०४१
नि.नं. 1948 — लिखत दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश नभए पनि मानु छुट्टिई भिन्न बसेको वा खती उपती आफ्नो–आफ्नो गरी आफ्नो हिस्सा भाग मात्र राखी खान पिउन गरेकोमा एकै ठाउँमा भए पनि कुनै छुट्टी भिन्न भएको ठहर्दैन त्यस्तोमा कमाएको धन र लाएको ऋण आफ्नो–आफ्नो हुने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1948 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2041/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1948 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
