नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1947 · वि.सं. २०४१

नि.नं. 1947 — उत्प्रेषण लगायतको रिट जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वाली बुझाएको रसिद भर्पाई समेत नहुँदा प्रकाशित अनुसूची २ को नाताबाट निवेदकको जग्गाको मोहियानी हकको प्रमाणपत्र गरी दिने ठहराएको भू.सु.का.सप्तरीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1947
मुद्दाको विषयउत्प्रेषण लगायतको रिट जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/03/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1947
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्