नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1946 · वि.सं. २०४१

नि.नं. 1946 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भु.सं.ऐन, २०२१ को दफा २५(२) अन्तर्गतको मोही हुनलाई सोही ऐनको दफा ३४(१) बमोजिम कबूलियत हुनु पर्ने र त्यस्तो कबूलियतको प्रतिलिपि स्थानीय पञ्चायतमा समेत दाखिल भएको हुनु पर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1946
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1946
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्