नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1942 · वि.सं. २०४१

नि.नं. 1942 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ डाँका मुद्दामा कैद वर्ष ६ र रू.१,४०७।३७ जरिवाना तथा सोही डाँका मुद्दामा बागमती विशेष अदालतबाट रु.४००। जरिवाना गर्ने गरी फैसला भएपछि सो कैद भुक्तान नहुँदै चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाका लगतहरू थपी जम्मा कैद १६ वर्ष ६ महीना कैदको लगत कसेको मिलेको नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1942
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2041/03/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1942
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्