नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1909 · वि.सं. २०४१

नि.नं. 1909 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विशेष कारण नपरी बाली नबुझाउने मोहीलाई निष्कासन गर्न सकिने र त्यस्तो मोहीबाट कूत समेत भराई दिने तजविजी अधिकारी भूमिसुधार अधिकारीलाई भएकै देखिन्छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1909
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1909
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्