नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1900 · वि.सं. २०४१

नि.नं. 1900 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हक टुटेको लिखत प्रमाण बेगर भोगबन्धकी थैली तिरी निखनी लिई पुनः बन्धकी दिई बन्धकी निखनी आफ्नै परिवारमा बण्डा गरी नक्सा पास समेत गरेको समेत कारणबाट अपुतालीमा हक नपुग्ने वादीको हकको सिर्जना हुन्छ भन्न सर्वथा न्यायसंगत नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1900
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2041/01/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1900
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्