नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1899 · वि.सं. २०४१

नि.नं. 1899 — परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भू.सु.अ.ले अ.बं.८६ नं. अन्तर्गतको अधिकार क्षेत्र–ग्रहण गरी निर्णय गर्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1899
मुद्दाको विषयपरमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2041/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1899
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्