नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1896 · वि.सं. २०४१

नि.नं. 1896 — उत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सृजित विवादकै आधारबाट कसैको कुनै हकमा आघात पर्ने रहेछ भने सबूत प्रमाणको मूल्याङ्कन गरी निरोपण गर्ने विषय हो भनी पीडित पक्षलाई अदालतले उपचार प्रदान नगर्ने भन्न पनि उचित नहुने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1896
मुद्दाको विषयउत्प्रेषण वा परमादेशयुक्त आज्ञा, आदेश वा पूर्जि जारी
निर्णय वर्ष / मिति2041/02/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको रायसँग सहमत हुन नसकेकोले | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको रिट खारेज गर्ने गरेको निर्णयमा मेरो राय सहमत नभएकोले | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय भई फुल बेञ्च समक्ष पेश भएको रहेछ । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब हुँदा परमादेश जारी हुने ठहर्छ । यो आदेशको एक प्रति प्रतिलिपि विपक्षी भूमिसुधार कार्यालय काठमाडौंमा पठाउन महान्यायाधिवक्ताको कार्यालयम पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1896
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्