नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1893 · वि.सं. २०४१

नि.नं. 1893 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीबाट जाहेर भएको स्थितिमा वादीबाट दिइएको तायदातीमा उल्लेख नहुँदैमा प्रतिवादीको उजूरबाट देखिएको सम्पत्ति बण्डा नहुने भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. २५) § मानो छुट्टिएको मितिभन्दा अघिको सगोलको पैतृक सम्पत्ति बण्डा नहुने भन्न मिलेन । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1893
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2041/02/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री इश्वरीराज मिश्रको राय भई ०३५।१।२७ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको छुट्टै राय भई भएको ०३७।९।५ को फैसला । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको रायसँग सहमतछु अरू कुरामा बहुमतको रायसँग सहमति हुँदा कानूनबमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1893
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्