नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1890 · वि.सं. २०४१
नि.नं. 1890 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ चस्मदिद गवाहको अभावमा केवल शंकाको आधारमा अभियुक्तलाई अपराधी भन्न न्यायसंगत हुँदैन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1890 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2041/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1890 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
