नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1888 · वि.सं. २०४१

नि.नं. 1888 — लिलाम बिक्री बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूले लिएको कर्जामध्ये के कति बाँकी छ सो असामी वादीलाई थाहा नहुने स्थिति रहँदैन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1888
मुद्दाको विषयलिलाम बिक्री बदर
निर्णय वर्ष / मिति2041/01/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1888
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्