नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1872 · वि.सं. २०४१

नि.नं. 1872 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतमा साविती भएको र मर्नेका बायाँ कञ्चटको हड्डी समेत कुच्चिएको भन्ने लास प्रकृति मुचुल्काबाट देखिएकोले निजको ज्यान मार्नाको मनसाय नरहेको भन्ने देखिन नआउने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1872
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2040/10/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1872
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्