नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1870 · वि.सं. २०४१

नि.नं. 1870 — कीर्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रजिष्ट्रेशन पारित भएको राजीनामा लिखतमा वादी साक्षी बसेको र लिखत पारित हुँदा कार्यालयबाट सनाखत समेत गराएको तथा वादी लेखपढ गर्न जान्ने व्यक्ति भएको देखिएका आधारमा कीर्ते कागजको परिभाषा भित्र नपर्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1870
मुद्दाको विषयकीर्ते जालसाजी
निर्णय वर्ष / मिति2040/10/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1870
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्