नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1867 · वि.सं. २०४१

नि.नं. 1867 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुबै पक्षको कथनबाट हक बेहकको प्रश्न उपस्थित भएको हुँदा सबूत प्रमाणको मूल्याङ्कन गरी हक बेहकको निर्णय गर्नुपर्ने रिट क्षेत्रबाट मिल्ने देखिँदैन । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1867
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2041/01/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४१, नि.नं. 1867
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्