नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1865 · वि.सं. २०४१
नि.नं. 1865 — जारी चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तल्लो तहको फैसला बदर भएको स्थितिमा तल्लो तहको अदालतको फैसलाको अस्तित्व नै नरहेको स्थिति हुन्छ । यस्तोमा पुनः अधिकार क्षेत्र ग्रहण गर्नु अ.बं. ८५ नं. को विपरीत भएको र एउटै विषयमा उही अदालतले दुईटा निर्णय गरेको अवस्था पर्छ भन्न मिल्दैन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1865 |
|---|---|
| मुद्दाको विषय | जारी चोरी |
| निर्णय वर्ष / मिति | 2041/01/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 1865 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
