नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1861 · वि.सं. २०४०
नि.नं. 1861 — जग्गा नामसारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशियारको जग्गा देखिएपछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1861 |
|---|---|
| मुद्दाको विषय | जग्गा नामसारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1861 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
