नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1858 · वि.सं. २०४०

नि.नं. 1858 — जग्गा पजनी टाँस टाँसो खिचोला गरे

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गूठी संस्थान ऐन, २०२१ को दफा १७ बमोजिम विवादको जग्गामा संस्थानले अन्यथा गर्न मञ्जूर गरेकोमा सम्म सोही बमोजिम हुने हो तर सो दफा १७ बमोजिम अन्यथा गर्न गूठी संस्थानले मञ्जूर गरेको छ भन्ने वादीहरूले कुनै प्रमाण दिन वा भन्न सम्म पनि सक्नुभएको छैन । यस्तो अवस्थामा विवादको जग्गामा गूठी संस्थानको हक कायम रहन गएको छैन भन्न मिलेन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1858
मुद्दाको विषयजग्गा पजनी टाँस टाँसो खिचोला गरे
निर्णय वर्ष / मिति2040/09/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्