नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1845 · वि.सं. २०४०
नि.नं. 1845 — बन्दीप्रत्क्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रिट निवेदन गर्दाको अवस्थामा पुर्पक्षको निमित्त थुनामा रहेको रिट निवेदक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको निर्णय पछि निर्णयानुसार थुनामा रहेको देखिएको यस्तो परिवर्तित परिस्थितिमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1845 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्क्षीकरण |
| निर्णय वर्ष / मिति | 2040/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1845 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
