नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1842 · वि.सं. २०४०

नि.नं. 1842 — हक कायम दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी प्रतिवादी विरूद्ध पुग्न नसक्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1842
मुद्दाको विषयहक कायम दर्ता बदर
निर्णय वर्ष / मिति2040/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1842
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्