नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1838 · वि.सं. २०४०

नि.नं. 1838 — प्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नगरपञ्चायतका प्रधान अधिकृतले आफ्नो केही कर्मचारीहरू खटाएको कुराको बोधार्थ पत्रले पट्टापत्रको विपरीत असर पर्न गई आर्थिक नोक्सानी समेत हुने कुरामा रिट क्षेत्रबाट समस्याको समाधान हुनसक्दैन । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1838
मुद्दाको विषयप्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1838
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्