नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1834 · वि.सं. २०४०

नि.नं. 1834 — १ - ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको मनासिव ठहर्ने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1834
मुद्दाको विषय१ - ज्यान
निर्णय वर्ष / मिति2040/08/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हेरम्बराजको राय मनासिव ठहर्छ ।
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1834
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्