नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1828 · वि.सं. २०४०
नि.नं. 1828 — नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान नदेखिने । (प्रकरण नं. १८) (२) फिरादी आफैंले कानुनको रीत पुर्याई देवानीमा दायर गरेको मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1828 |
|---|---|
| मुद्दाको विषय | नाता कायम |
| निर्णय वर्ष / मिति | 2040/08/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1828 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
