नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1823 · वि.सं. २०४०

नि.नं. 1823 — लिखत दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बैनाको कागजमा परेको साक्षीलाई वादीबाट स्वीकारै भएकोले जग्गा बिक्री गर्न वादीको मञ्जूरी थिएन भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1823
मुद्दाको विषयलिखत दर्ता बदर
निर्णय वर्ष / मिति2040/11/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1823
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्