नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1822 · वि.सं. २०४०
नि.नं. 1822 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा कमाएको आधारभूत प्रमाण नभएको भनी प्रमाणपत्र पाउनसक्ने देखिएन भन्ने भूमिसुधार कार्यालय सप्तरीको निर्णय सबूत प्रमाणको मूल्याड्ढन नभई हचुवा देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1822 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/11/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1822 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
