नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1818 · वि.सं. २०४०
नि.नं. 1818 — दर्ता बदर गरी हक कायम गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नापी दर्ता गराएकोमा २ वर्ष नाघी दर्ता गरेकोले फिराद दावी खारेज हुने ठहराई गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1818 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर गरी हक कायम गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/10/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1818 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
