नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1817 · वि.सं. २०४०
नि.नं. 1817 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश मुद्दा गर्दा दावी छाडी मिलापत्र गरेको देखिन आएको अघि लोग्ने देखाई अघिल्ला लोग्ने तर्फका नावालकको सम्पत्ति जिम्मा लगाइपाउँ भनी दिएको उजूरीमा तारेख छाडी नावालकको सम्पत्ति माथवर मानिस जिम्मा लगाउने ठहर भएको तर लोग्ने कायम भएको देखिन नआएको समेतबाट वादी दावी बमोजिम प्रतिवादीबाट अंश पाउन नसक्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1817 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2040/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1817 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
