नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1816 · वि.सं. २०४०
नि.नं. 1816 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतमा गरेको बयान समेतलाई दृष्टिगत गर्दा मानसिक रूपले असन्तुलित रहेभएको भन्न सकिने अवस्थाको नदेखिँदा आफ्नो श्रीमतीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई सजाय गर्ने गरेको निर्णय मिलेकै देखिने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1816 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2040/11/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1816 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
