नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1814 · वि.सं. २०४०
नि.नं. 1814 — डाँका खुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अपराध गरेको हो भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा दोषी कायम गर्न नमिल्ने। (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1814 |
|---|---|
| मुद्दाको विषय | डाँका खुन |
| निर्णय वर्ष / मिति | 2040/09/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1814 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
