नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1811 · वि.सं. २०४०

नि.नं. 1811 — धर्म परिवर्तन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल बाहिर अर्थात विदेशमा धर्म परिवर्तन गरेको कुरा अदलको १ नं.भित्र पर्ने देखिन नआउने । (प्रकरण नं. २९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1811
मुद्दाको विषयधर्म परिवर्तन
निर्णय वर्ष / मिति2040/11/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्