नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1810 · वि.सं. २०४०

नि.नं. 1810 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्‍याएको भन्ने कुरा देखिन आउँदैन । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1810
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2040/11/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1810
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्