नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1809 · वि.सं. २०४०
नि.नं. 1809 — जवरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले सफाई दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1809 |
|---|---|
| मुद्दाको विषय | जवरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2040/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1809 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
