नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1807 · वि.सं. २०४०

नि.नं. 1807 — गूठी धर्म कायम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ । (प्रकरण नं. ११) (२) आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1807
मुद्दाको विषयगूठी धर्म कायम गरिपाउँ
निर्णय वर्ष / मिति2040/11/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्