नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1803 · वि.सं. २०४०

नि.नं. 1803 — लिखत नामसारी दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नक्साबाट समेत विवादित झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिडन आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1803
मुद्दाको विषयलिखत नामसारी दर्ता बदर
निर्णय वर्ष / मिति2040/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1803
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्