नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1802 · वि.सं. २०४०

नि.नं. 1802 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्थानीय पञ्चायतले गर्दै नगरेको निर्णयलाई गरेको छ भनी प्रधानपञ्चले छुट्टै निर्णय गरेकोलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1802
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1802
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्