नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1800 · वि.सं. २०४०

नि.नं. 1800 — बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बीचमा बाली खाने व्यक्तिको हक भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ (४) क, ले समाप्त गरिसकेको । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1800
मुद्दाको विषयबाली
निर्णय वर्ष / मिति2040/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1800
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्