नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1791 · वि.सं. २०४०
नि.नं. 1791 — उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामती कर्मचारीहरूको बढुवा गर्दा सोही नियमावली बमोजिम गर्नुपर्नेमा सो नगरी लोकसेवा आयोगको पत्रको आधारमा टेष्ट पास बापत ८ अंक प्रदान गरी बढुवा गर्ने गरेको निर्णय र ०३८।११।१८ को संशोधित नियमावली प्रकाशन समेत निजामती सेवा नियमावली, २०२१ को नियम ३, ५(४)(क) को प्रतिकूल हुँदा उक्त निर्णय र संशोधित नामावली प्रकाशन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1791 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1791 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
