नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1787 · वि.सं. २०४०

नि.नं. 1787 — जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकारै नभएकाबाट गराई लिएको लिखतबाट प्रतिवादीहरूको विवादको कित्ता जग्गामा हकै नपुग्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1787
मुद्दाको विषयजग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2040/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1787
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्