नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1786 · वि.सं. २०४०
नि.नं. 1786 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) म्याद जालसाजी गरी तामेल गरेतर्फ जालसाजी मुद्दा विपक्षी उपर समेत कारवाही हुँदै रहेको रिट निवेदकको लेखाई समेतबाट देखिन्छ । अदालतको विचाराधीनमा समेत रहेकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1786 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1786 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
