नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1784 · वि.सं. २०४०

नि.नं. 1784 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादित जग्गामा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम भएको प्रमाण देखिँदैन, सो प्रमाणको अभावमा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम गरी निजको मृत्यु पछि निजकी श्रीमतीका नाउँमा मोही नामसारी गरी दिने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले गरेको निर्णय आधारहिन भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1784
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/10/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1784
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्