नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1772 · वि.सं. २०४०

नि.नं. 1772 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1772
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2040/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1772
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्