नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1771 · वि.सं. २०४०

नि.नं. 1771 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी साधारण मुंग्राले हिर्काउँदा मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1771
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2040/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1771
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्