नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1765 · वि.सं. २०४०
नि.नं. 1765 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थीले मोही कायम गर्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1765 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1765 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
