नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1764 · वि.सं. २०४०

नि.नं. 1764 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तेरो मेरो हकको प्रश्न उपस्थित भएकोमा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनुपर्नेमा प्रत्यर्थी जग्गा नाप जाँच ऐनको दफा ११(ख) अन्तर्गत गठित समितिले नै प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णय त्रुटियुक्त देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1764
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/09/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1764
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्