नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1762 · वि.सं. २०४०

नि.नं. 1762 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकारक्षेत्र भित्रको नभएको भनी नालेस खारेज गर्ने गरेको फैसला मनासिव हुँदा तहकिकात इन्साफ गर्नु भनी पठाएको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1762
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2040/09/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1762
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्