नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1761 · वि.सं. २०४०

नि.नं. 1761 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ज्यान मार्ने कुराको कुनै योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा मरेको ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव देखिने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1761
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2040/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1761
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्