नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1760 · वि.सं. २०४०
नि.नं. 1760 — चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने भन्ने कुराको निर्णय भई नसक्दै मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1760 |
|---|---|
| मुद्दाको विषय | चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2040/09/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1760 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
