नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1759 · वि.सं. २०४०

नि.नं. 1759 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बढुवा समितिबाट ०३९।४।१२ मा नै नामावली प्रकाशन गरेको देखिन आएकोले उक्त ०३९।४।२९ को परिपत्र भन्दा अगावै नामावली प्रकाशित भएको देखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1759
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2040/09/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1759
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्